काठमाडौंको टौदहको मनमोहक दृष्य (फोटोफिचर)
काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंमा चहलपहल बढेको छ। लामोसमय घरभित्रै बस्दा दिक्क लागेका काठमाडौंबासी यतिबेला फ्रेस हुन विभिन्न स्थान पुग्ने गरेका छन्।

पछिल्लो समय मानिसहरु काठमाडौंको एकान्तमा रहेको टौदहमा घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ। पोखरीमा रहेका माछा हेर्न तथा माछालाई खाना खुवाउन जानेको संख्या बढेको छ।

डिसी नेपालकर्मी फुर्पा शेर्पाले टौदहको सुन्दरता क्यामरामा कैद गरेकी छन्।









No ads found for this position
प्रतिक्रिया


Facebook Comment