के छ सर्वोच्चको फैसलामा ? (पूर्णपाठ)
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सोमबार ऐतिहासिक फैसला गर्दै दोस्रो पटक विघटन गरिदिएको प्रतिनिधिसभालाई पुनःस्थापना गरिदिएको छ। साथै काँग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबारसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।
सर्वोच्चले संविधानको धारा ७६ को उपधारा ५ को व्याख्या गर्दै सो धारा अनुसार सरकार गठन प्रक्रियामा सांसदहरु स्वतन्त्र हुनेसमेत ठहर गरेको छ। सर्वोच्चको यो फैसलासँगै देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने अवस्थामा पुगेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको यो विवादास्पद पूर्ण कार्यकालमा पूर्णविराम लाग्ने भएको छ।
सर्वोच्चले सोमबार सुनाएको संक्षिप्त फैसला
No ads found for this position


डिसी नेपाल
Facebook Comment