नेपाल प्रहरीको जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
काठाडौं। नेपाल प्रहरीको जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार नतिजा प्रकाशित गरेको हो। गत असोज ३० मा विज्ञापन भएर गत फागुन २२ गते लोकसेवाले लिएको परीक्षाको लिखित परिक्षाको नतिजा प्रकाशित गरिएको हो।
लिखित परीक्षाको नतिजा प्रकाशनसँगै मौखिक परीक्षाको मितिसमेत तोकिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आगामी साउन ७ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरुमा शुरु हुनेछ। प्रधान कार्यालयले मौखिक परीक्षाको कार्यतालिकासमेत प्रकाशित गरेको छ।
लिखित परीक्षाको नतिजा
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment