काठमाडौं उपत्यकामा विहानै भूकम्पको धक्का
काठमाडाै। शुत्रफबार विहानै काठमाडाैंमा भूकम्पकाे धक्का महशुस गरिएकाे छ। बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएकाे हाे।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो।
याे भूकम्प पनि बारपाक भूकम्पकै पराकम्प भएकाे बताइएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment