पवनद्वीप बने १२ औं इण्डियन आइडल

डिसी नेपाल
३२ साउन २०७८ ९:५३
1.2k
Shares

काठमाडौ। भारतीय रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणमा पवनद्वीप राजनले आइडलेको ट्रफी हात पारेका छन्। आइतबार दिउँसो १२ बजेबाट शुरु भएको सो प्रतियोगिताको ग्रयाण्ड फिनाली मध्यरातसम्म चलेको थियो।

भारतको उत्तराखण्डका पवनदीपले २५ लाख नगद र कार पाएका छन्। सो प्रतियोगीतामा अरुनिता कान्जिला दोस्रो र सायल काम्लेले तेस्रो रनर अपको उपाधी हासिल गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.