महन्थ ठाकुरले गरे जसपा नेपाल (लोकतान्त्रिक) दर्ता, यी हुन् पार्टीका कार्यकारिणी समिति सदस्यहरू

डिसी नेपाल
२ भदौ २०७८ १८:२०
1.4k
Shares

काठमाडौं । महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाममा नयाँ दल दर्ता गरेका हुन् ।

जसपा आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका ठाकुर समूहले दर्ता गरेको नयाँ दलको दल दर्ता नम्बर ४३४ रहेको छ । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)को अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् ।

उनीहरुसहित २४ सदस्यीय कार्यकारिणी समिति, १४ जना प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरु रहेका छन् । चुनाव चिह्नमा साइकल प्रस्ताव गरिएको ठाकुर समूहका नेता डा. सुरेन्द्र झाले बताए ।

यस्तो छ २४ सदस्यीय कार्यकारिणी समितिः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *