बागमती प्रदेशमा पाण्डे र खनाल मन्त्री नियुक्त
काठमाडौं । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएसँगै दुई जना मन्त्री नियुक्त गरेकी छन्।
उनले आन्तरिक मामिला तथा कानुन तथा भौतिक विकास मन्त्रीको रुपमा केशवराज पाण्डे तथा सामाजिक विकास मन्त्रीका रुपमा कृष्णप्रसाद खनाललाई नियुक्त गरेकी हुन् । दुवै जना मन्त्रीले आजै सपथ लिएका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment