शर्मा महारथीमा बढुवा, प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

डिसी नेपाल
३ भदौ २०७८ १७:४०
488
Shares

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको बढुवा गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम प्रधानसेनापति समेत रहेका शर्मालाई महारथी पदमा पदोन्नती गरेकाे हो।

शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको शसरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *