उपसभापति निधिले भब्य कार्यक्रमबीच आज सम्पर्क कार्यलय शुभारम्भ गर्दै
काठमाडौं। नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापति बिमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिको उमेदवार घोषणा गरिसकेका छन्।
आज उनले काठमाडौं स्थित बानेश्वर ब्यान्क्युटमा सम्पर्क कार्यलय शुभराम्भ गर्ने कार्यक्रम तय भएको छ।
भब्य कार्यक्रमबीच निधिले आफुलाई सभापति घोषणा र आफ्नो सम्पर्क कार्यलय खोल्न लागेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment