कांग्रेसले तोक्यो ३५ जिल्लाका निर्वाचन अधिकृत
काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले ३५ जिल्लाका लागि निर्वाचन अधिकृत छनोट गरेको छ। नामावली सार्वजनिक गरिएका ३८ मध्ये ३५ जिल्लामा निर्वाचन प्रतिनिधि तोकिएको हो।
निर्वाचन अधिकृतले जिल्लामा रहेर स्थानीय संरचनामा हुने अधिवेशनका प्रतिनिधि चयन गर्नेछन्। कांग्रेसको वडा तहको अधिवेशन भदौ १८ मा तोकिएको छ।
३५ जिल्लामा तोकिएका निर्वाचन अधिकृत
१. ताप्लेजुङ – तीलक पाण्डे
२. पाँचथर– मदन खड्का
३. संखुवासभा– भरतराज उपाध्याय
४. लक्ष्मणलाल रञ्जित
५.खोटाङ– विकास भट्टराई
६. सोलुखुम्बु– कैलाश गुरुङ
७. ओखलढुङा– किर्तीनाथ शर्मा
८. उदयपुर– खुसीराज गौतम
९. झापा– सुबोधबाबु चिलवाल
१०. दोलखा– चक्रबहादुर थापा
११. रामेछाप– विष्णु लुईंटेल
१२. सिन्धुली– लेखत बहादुर खड्का
१३. भक्तपुर– मुकुन्द शर्मा पाडेल
१४. लमजुङ– थानेश्वर दवाडी
१५. तनहुँ– फणिन्द्र कोइराला
१६. मुस्ताङ– शिवराज वाग्ले
१७. पर्वत– विश्वास आचार्य
१८.म्याग्दी– विष्णुप्रसाद शर्मा
१९. नवलपुर– गोविन्द सिग्देल
२०. नवलपरासी– बाबुराम पाण्डे
२१. रुपेन्देही– भूमिश्वर गौतम
२२. पूर्वी रुकुम– इश्वरी प्रसाद ज्ञवाली
२३. रोल्पा– सूर्यबहादुर वली
२४. रुकुम पश्चिम– मुक्ति आचार्य
२५. मुगु– नरेन्द्र बहादुर सिंह
२६. जाजरकोट– सूर्यबहादुर शाह
२७. दैलेख– विबस बस्नेत
२८. बझाङ– चेतराज भट्ट
२९. डोटी– ठेकेन्द्र राज जोशी
३०. अछाम– देवराज भट्ट
३१. दार्चुला– देवराज अवस्थी
३२. बैतडी– पुष्पराज जोशी
३३. डडेल्धुरा– लोकेन्द्रबहादुर बम
३४. कञ्चनपुर– भरतबहादुर सिंह
३५. कैलाली– टेकप्रसाद सुबेदी
No ads found for this position


डिसी नेपाल
Facebook Comment