अनेरास्ववियूद्वारा भारत विरूद्ध प्रदर्शन (फाेटाेफिचर)
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकृकीत समाजवादी पार्टी निकट अनेरास्ववियूले भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेको छ। साउनमा एसएसबीले तुइनको तार काटेपछि महाकाली नदिमा खसेर मृत्यु भएका जयसिंह धामीलाई न्याय दिन समेत माग गरेका छन्।
अनेरास्ववियूले भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह धामीलाई न्यायदे लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्।










No ads found for this position
प्रतिक्रिया


Facebook Comment