माओवादी(केन्द्र)को स्थायी समिति बैठक बस्दै
काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी समिति बैठक बोलाएको छ।बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नलागेको नेता गणेश शाहले जानकारी दिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत बुधवार देखि निरन्तर संसद अवरोध गर्दै,सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्दै आएको छ। यस विषयमा र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो।साउन २९ गते सपत खाएका प्रधानमन्त्री शेरबहादुर देउवाले २ महिना भन्दा धेरै समय बित्ता समेत पूर्णमन्त्रिपरिषद बिस्तार गर्न सकेको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment