एमालेले संविधान दिवस मनाउने
काठमाडौं। नेकपा (एमाले)ले सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने भएको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम गरी एमालेले दिवस मनाउन थालेको हो।
दिवसको अवसरमा हुने कार्यक्रममा सम्बोधन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमाले मुख्यालयका कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment