यी हुन् राष्ट्रपतिबाट सम्मानित हुने पत्रकारहरु

डिसी नेपाल
३ असोज २०७८ १३:१९
348
Shares

काठमाडौं। संविधान दिवसका अवसरमा सरकारले विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूलाई मानपदवी, अलङ्कार र पदक दिने सार्वजनिक गरिएको छ ।
सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु
प्रतीक प्रधान,कृष्णज्वाला देवकोटा,सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, तारानाथ दाहाल, हरिबहादुर थापा रहेका छन्। पत्रकार थापाले सो पद अस्वीकार गर्ने बताइसकेका छन्।
कृतिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुने पत्रकारहरु
गुणराज लुइटेल,ओम शर्मा, महेश्वर दाहाल रहेका छन्।
प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु
ऋषि धमला, डा. नवराज लम्साल, विश्वमणि पोखरेल, अजयबाबु शिवाकोटी, बद्री सिग्देल, दिलभुषण पाठक, मुकुन्द दाहाल,समा थापा, नेत्रकुमार केसी, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दू, डा. बालकृष्ण चापागाई, माधव ढुङ्गाना, गोविन्द धिताल, शालिक सुवेदी र भीष्मराज ओझा, रीता सापकोटा,प्रकृति अधिकारी रहेका छन् ।
जनसेवा श्री पदकबाट सम्मानित हुने पत्रकारहरु
भरतवन्धु थापा, भुवन शर्मा, वृजकुमार यादव, किसन राई, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, खगेन्द्र अधिकारी, नारायण अमृत, शेखर कार्की, सुनील महर्जन, रोशन सापकोटा, आकांक्षा शाह, राममाया भट्टराई, रेखा भुषाल, विष्णु खड्का, नरेन्द्र साउद, डम्बरबहादुर अधिकारी,लीला बराल, भवानी कार्की, वृजलाल पासवान, दीपेन्द्र श्रेष्ठ रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *