श्वेत भैरवकाे मुखबाट खसालिने प्रसाद बुधबार राति पुरूषले खाए (फाेटाेफिचर)

फुर्पा शेर्पा
७ असोज २०७८ ९:१३
144
Shares

काठमाडौं । हनुमानढोकाको श्‍वेत भैरवको मुखबाट खसालिने प्रसाद बुधबार राति पुरूषहरूलाई खुवाइएको छ। आठदिन लामो इन्द्रजात्राको अवधिभर हरेकदिन साँझ पूजापछि श्वेत भैरवको मुखमा राखेको पाइपबाट प्रसाद स्वरूप जाँड रक्सी खसाल्ने गरिन्छ। मंगलबार रातिको प्रसाद खान महिलाहरूको भिड लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *