पाकिस्तानी कार्यबाहक राजदूत जंगी अड्डामा

डिसी नेपाल
१३ असोज २०७८ १९:४४
160
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अद्नान जावेद खानबीच जंगी अड्डामा शिष्टाचार भेट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.