एमाले विधान महाधिवेशन : झकिझकाउ बन्दै गोदावरी
काठमाडाैं । एमालेको विधान महाधिवेशन आयोजना स्थल ललितपुरको गोदावरी झकिझकाउ बन्दैछ। शुक्रबारबाट ३ दिन देशकै ठूलो सभा हल गोदावरी सनराइज अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीको पहिलो विधान महाधिवेशन हुँदैछ।
महाधिवेशनकाे लागि देशभरबाट करिव ६ हजार प्रतिनिधि गाेदावरी पुग्ने छन्। नेकपा एमालेका देशभरबाट आउने पाहुना प्रतिनिधिकाे स्वागतका लागि गादावरीलाई सजाइएकाे छ।
स्वागत गेटदेखि पार्टीका झण्डाहरूले गाेदावरी दुलइझै भएकाे छ।







प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment