एमालेमा उपमहासचिव पद खारेज
काठमाडौं। एमालेले उपमहासचिव पद नै खारेज गरेको छ।
गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ। बाधा अड्काउ फुकाउ आदेशलाई विधान महाधिवेशनले अनुमोदन गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment