रिफ्रेस हुन चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति आज फर्किँदे

डिसी नेपाल
१९ असोज २०७८ १०:३१
224
Shares

काठमाडौं। ‘रिफ्रेस’का परिवारसहित सोमबार सोमबार चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार फर्किँदै छन्। भण्डारी सोमबार चन्द्रागिरि रिसोर्टमा बसेकी थिइन्।

राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए। भण्डारीलाई माइक्रो चढाएर चन्द्रागिरि लगिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *