राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

डिसी नेपाल
२२ असोज २०७८ ११:४६
216
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरेका हुन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारी भने नियमित भेटघाट भएको बताएका छन्। सरकार गठन भएको ८८औँ दिनपछि शुक्रबार मन्त्रिपरिषद विस्तार हुने भएको छ।

शुक्रबार नै विस्तार भएको मन्त्रिपरिषद्को सपथ लगाएतका विषयमा छलफल गर्न प्रधानमन्त्री शितलनिवास पुगेका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *