पत्नी आरजुको हातबाट प्रधानमन्त्री देउवाले टीका लगाए

डिसी नेपाल
२९ असोज २०७८ १४:५२
2.2k
Shares

काठमाडौँ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गरेका छन्। पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले परिवारका सदस्यहरूलाई टीका लगाइदिएका छन्।

उनले पन्ती आरजु, छोरा जयवीर तथा भतिजहरू भानु र प्रकाशलाई टीका लगाइदिएका थिए भने आफूले पत्नी आरजुबाट टीका ग्रहण गरेका हुन्। प्रधानमन्त्री देउवाका बुबाआमाको निधन भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *