रक्षामन्त्री रिजाल आर्मी हेड क्वाटर पुगे

डिसी नेपाल
३१ असोज २०७८ १९:२०

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन्।

नेपाली सेनाका अनुसार रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गर्दै विभिन्न विषयमा जिज्ञासा राखेका छन्।

नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रवर्धनका लागि आफूले प्रयास गर्ने मन्त्री रिजालको प्रतिबद्धता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *