माैसम खुलेपछि राजधानीका किसान धान भित्र्याउन खेतमा (तस्वीरहरू)
काठमाडौं । बमौसमी वर्षाका कारण किसानको खेतमा लगाएको धान खेतमै उम्रिन थालेको छ। केही दिन पहिला लगातार भएको वर्षाका कारण नेपालको पश्चिम र पूर्वी तराईँका खेतमा लगाएको धान खेतमै कुहिएको हो।
तर, काठमाडौं उपत्यकामा भने उक्त वर्षाको प्रभाव न्यून परेको छ। अहिले काठमाडौं उपत्यकाका किसानहरुलाई धान थन्क्याउन भ्याइ नभ्याइ भएको छ।
काठमाडौं उपत्यकाका किसान धान भित्राउन व्यस्त छन् । वर्षा रोकिएरगै मौसम खुल्दा किसान खेतमा काम गर्न पुगेका हुन् ।







No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment