व्यक्तिगत र गुटगत स्वार्थबाट जोगिन नेता कार्यकर्तालाई ओलीको आह्वान

डिसी नेपाल
९ कार्तिक २०७८ १३:३७
48
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न एमालेको विकल्पमा कुनै पार्टी नरहेको बताएका छन्।

एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधान, लोकतन्त्र, राष्ट्रिय हितको रक्षा गर्न एमालेको विकल्प नरहेको बताए।

पार्टी केन्द्रीय कार्यालयबाट जुममार्फत ओलीले एकसाथ उद्घाटन गर्दै उनले व्यक्तिगत स्वास्र्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न नेता कार्यकर्ताहरूमा आह्वान गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *