सीता एयरको जहाज बँदेलसँग ठोक्कियो, नेपालगञ्ज विमानस्थल ठप्प

डिसी नेपाल
१६ कार्तिक २०७८ ८:४३
696
Shares

काठमाडौं। सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ। मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो। हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो।

यात्रु र चालक दलका सदस्य सकुशल छन्। तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । अहिले विमानस्थल ठप्प छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *