काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना र भारतीय टोलीले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएका छन्।
अप्ठ्यारो भौगोलिक अवस्था र सडकमार्गबाट तत्काल पुग्न कठिन स्थानमा हेलिकोप्टरमार्फत उद्धार टोली परिचालन गरिएको छ।
स्याफ्रुबेँसीको प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना र भारतीय टोलीका सदस्यहरूले हेलिकोप्टरमार्फत जोखिमपूर्ण स्थानमा पुगेर उद्धार तथा राहत कार्य गरिरहेका छन्।






डिसी नेपाल
Facebook Comment