विप्लव समूहनिकट अखिल क्रान्तिकारीकाे मूल्यवृद्धि विरुद्ध प्रदर्शन
काठमाडाैँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ। नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो ।
सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको छ। सो क्रममा सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment