काष्ठमण्डपको पुनर्निर्माणप्रति एमाले अध्यक्ष ओलीको चासो (फाेटाेफिचर)
काठमाडौं। भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार पुरातात्विक तथा ऐतिहासिक महत्वको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
निर्माणाधीन काष्ठमण्डपको निर्माणका विषयमा पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अवलोकन गरेका छन्।
श्रीमती राधिका शाक्यसहित काष्ठमण्डम अवलोकन गर्न पुगेका ओलीले निर्माणकार्यप्रति चासो राखेका थिए। हालसम्म सम्पदाको पुनर्निर्माण कार्य ९६ प्रतिशत सकिएको जानकारी दिए।

No ads found for this position
प्रतिक्रिया


Facebook Comment