हामीले कुरा धेरै गर्यौ, अब काम गर्यौंः नेपाल

डिसी नेपाल
२४ मंसिर २०७८ १६:२२

माधव कुमार नेपालले राजनीतिक दलहरूले कुरा धेरै गरेको र अब काम गर्नु पर्ने बताएका छन् ।

जनताहरू राजनीतिक दलप्रति निराश भएको र यो अवस्थालाई अब सुधार गर्नु पर्ने उनले बताए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि देशका सबै दल यो बाटोमा लाग्ने विश्वास लिएका बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *