२२ सय मत गणनाः देउवा १३०३, कोइराला ८५३

डिसी नेपाल
२९ मंसिर २०७८ १:१५

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले ४५० मतको अग्रता लिएका छन् ।

२२ सय मत गनिसक्दा देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई साढे चार समय मतले पछाडि पारेका हुन् ।

देउवाको १३०३ मत रहेको छ भने कोइरालाले ८५३ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *