ग्लोबल आइएमई लघुवित्तको लेखापरीक्षकमा राजन अधिकारी नियुक्त

डिसी नेपाल
२९ मंसिर २०७८ १४:१९

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखापरीक्षकमा एनएआरएस एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट्स राजन अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको मंसिर २८ मा सम्पन्न नवौं वार्षिक साधारण सभाले उनलाई लेखापरीक्षका नियुक्त गरेको हो । आव २०७८/०७९ को लागि बाह्य लेखापरीक्षण उनले गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *