२५२० मतगणनाः गगनको सर्वाधिक मत,पछ्याउँदै विश्वप्रकाश (अपडेट)

डिसी नेपाल
१ पुष २०७८ १३:३४

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको मतगणनामा गगन थापाले अग्रता फराकिलो बनाएका छन्।

हालसम्म २५२० मत गणना हुँदा गगन थापा १६४८ ,विश्वप्रकाश शर्मा १०१९,प्रकाशशरण महत ८२७,प्रदीप पौडेल ७४६ ,मिनेन्द्र रिजाल ४३६ र राजाराम कार्कीले ६४ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *