कांग्रेस महामन्त्रीको मत परिणामः ४ हजार ९० गणना हुँदा थापा र शर्मानै अगाडि

डिसी नेपाल
१ पुष २०७८ १४:४९

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदको मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म ४ हजार ९० गणना भएको मतमध्ये गगन कुमार थापा सर्वाधिक २६४४ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन्। त्यसैगरी विश्वप्रकाश शर्मा विश्व प्रकाश शर्मा १६८५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। त्यसैगरी क्रमश,प्रकाश शरण महत १३५७ मत सहित तेस्रो स्थानमा प्रदिप पौडेल १२१७ मत सहित चौँथो स्थानमा,मिनेन्द्र रिजाल ७०६ मत सहित पाँचौ र राजाराम कार्की ९२ मत सहित छैटौँ स्थानमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *