छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

डिसी नेपाल
२ पुष २०७८ ९:०३

काठमाडौँ। छ्याङदी हाइड्रोपावरले ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले उक्त हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले बोर्डसँग  १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेको हो।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकनामा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *