विद्यार्थीलाई विद्यालयमै धमाधम कोरोना विरुद्धको खोप (फोटोफिचर)
काठमाडौं। कोरोना संक्रमण दर उच्च भएसँगै सरकारले १२ वर्षदेखि माथिका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ।
गोकर्णेश्वर नगरपालिकाले बिहीबारदेखि विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो।

कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन भएको हो।

नगरपालिकाले सिर्जना इंग्लिस स्कुल, एकता जेम्स इंग्लिस स्कुल, अरुण ज्योति विद्या मन्दिर, चाल्र्स डार्विन स्कुल, बुद्ध आवासीय विद्यालयमा खोप लगाउने व्यवस्था गरेको छ।













No ads found for this position
प्रतिक्रिया


Facebook Comment