विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
११ माघ २०७८ १४:००

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता १ हजार १ सय ६ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर बिक्री गर्ने भन्दा खरिद गर्ने अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *