स्वरोजगार लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
११ माघ २०७८ १४:३८

काठमाडौँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ। मंगलबारको कम्पनीको १० लाख २८ हजार एक सय ९८ दशमलव २४ कित्ता बोनस सेयर सूचिकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

सूचिकृत भएको सेयर बुधबारदेखि कोरोबार गर्न मिल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *