राप्रपा अध्यक्ष लिङदेनले दिए कमल थापालाई शुभकामना
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कमल थापालाई शुभकामना दिएका छन्।राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापाले केही दिन अघि राप्रपाबाट अलग भएका थिए ।
लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई आइतबार अध्यक्षको जिम्मेवारी दिइएसंगै लिङदेनले शुभकामना दिएका हुन्।
राप्रपाका पूर्व अध्यक्ष @KTnepalकमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। pic.twitter.com/taYKxACZqY
— Rajendra Lingden (@RajendraLingden) February 13, 2022
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment