शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए
तस्बिर सौजन्य : गिरिश गिरीकाे फेसबुकबाट
काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन्। गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो।
उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन्।
तस्बिर सौजन्य : गिरिश गिरीकाे फेसबुकबाट
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment