एमसीसीविरुद्ध राप्रपाका २१ भातृ संगठन आन्दोलित

डिसी नेपाल
२ फागुन २०७८ १९:१३
16
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निकट भातृ संगठनहरूले एमसीसीका विरुद्धमा प्रदर्शन गर्ने भएका छन् ।सोमबार राजधानीमा बसेको राप्रपा निकट २१ भातृ संगठनको बैठकले एमसीसीविरुद्ध एकबद्ध भएर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

उनीहरूले ४ माघ बुधबार माइतीघर मण्डलामा विरोधप्रदर्शन गर्ने निर्णय गरेका छन् । एमसीसी देशको हित विपरित रहेको निष्कर्शसहित प्रदर्शन गर्ने निर्णयमा पुगेको बै‌ठकमा सहभागी एक नेताले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.