शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित
काठमाडौं। प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।
नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो।
शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए। बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment