प्रहरीमा १८ जना एसपीको सरुवा (सूचीसहित)

डिसी नेपाल
८ फागुन २०७८ २१:५९

काठमाडौं । लामो समयदेखि सरुवा कुरेर बसेका नेपाल प्रहरीमा १८ जना एसपीको सरुवा गरिएको छ । प्रहरी प्रधानकार्यालयले आइतबार राती १८ जना एसपीको सरुवा गरेको हो ।

सरुवा हुनेमा गोरखाका एसपी शेखर खनाललाई सम्पत्ति शुद्धिकरण, रविन्द्र रेग्मीलाई रुपन्देही, कमल थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो सरुवा गरिएको छ ।

त्यसैगरी दयानीधि ज्ञावालीलाई बाग्लुगङ् सरुवा गरिएको छ । यसअघि तीन एसपीको काज सरुवा गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *