इमर्जिङ नेपालकाे आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

डिसी नेपाल
२० फागुन २०७८ १४:४७

काठमाडौँ। इमर्जिङ नेपालकाे आइपिओ सूचिकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको ५५ लाख ५६ हजार कित्ता आइपिओ सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरिएको छ । यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ ।  कम्पनीकाे आइपिओलाई सेयर काराेबार गर्नका लागि ईएनएल (ENL) संकेत प्रदान गरिएको छ  ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *