उपकार लघुवित्तले माग्यो ३ पदका लागि १९ जना कर्मचारी

डिसी नेपाल
२२ फागुन २०७८ ९:५३

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ३ पदका लागि १९ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत (आईटी) का लागि १ जना, सहायकका लागि ३ जना र प्रशिक्षार्थी सहायकका लागि १५ जना कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले यो सुचना सार्वजनिक भएको १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कोहलपुर र कम्पनीको शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *