इमर्जिङ्ग नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
२६ फागुन २०७८ १२:२४

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहिबारको कारोबारमा कम्पनीको सेयर मुल ९.९८ प्रतिशतले बढेको हो ।

इमर्जिङ्ग नेपालको सेयर मूल्य ३१ रुपैयाँले बढेर प्रतिकित्ता ३ सय ४१ रुपैयाँ ५० पैसा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *