साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
३० फागुन २०७८ १२:४९

काठमाडौँ। साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २७७/७८को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *