१५ प्रतिशत बोनसपछि कतिमा भयो नेको इन्स्योरेन्सको सेयर समायोजन ?

डिसी नेपाल
१ चैत २०७८ ९:५४

काठमाडौँ। नेको इन्स्योरेन्स कम्पनीको बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको १५ प्रतिशत  बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।

मूल्य समायोजनपछि कम्पनीको  सेयर भाउ १ हजार ४३ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस अघि नेप्सेमा बैंकको अन्तिम सेयर कारोबार १ हजार २ सय रुपैयाँमा भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *