नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
१ चैत २०७८ ११:३९

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

लाभांश पारित गर्न कम्पनीले चौधौ बार्षिक साधारण सभा चैत २४ गते हुने भएको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लव, टुँडिखेल, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *