इमर्जिङ्ग नेपालको सेयर मूल्यमा लाग्यो सर्किट

डिसी नेपाल
१ चैत २०७८ १३:५१

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो ।

इमर्जिङ्ग नेपालको सेयर मूल्य ३९ रुपैयाँले बढेर प्रतिकित्ता ४ सय २९ रुपैयाँ ७० पैसा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *