महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव

डिसी नेपाल
२ चैत २०७८ ११:३७

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालयको लागि केहि कर्मचारी माग गरेको हो ।

कम्पनीले अकाउन्ट फाइनान्स, रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टका लागि अफिसरमा र अकाउन्ट फाइनान्स,एजेन्सी, अण्डरराइटिङ र मार्केटिङ डिपार्टमा ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको सूचनामा उल्लेख छ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले चैत ९ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *